विराटनगर, १८ वैशाख । जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास विराटनगर विमानस्थलमा आज गरिएको छ । जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरेको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः […]
विराटनगर, १८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा कांग्रेस पहिलो स्थानमा आउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धन दलहरु वीच तालमेलवाट कांग्रेस अध्याधिक स्थानमा विजयी भै पहिला स्थानमा आउने दावी गर्नु भयो । नेता निधिले गठबन्धनबाट मुलुकमा लोकतन्त्र र नेकां वलियो हुने दावी गर्दै […]
विराटनगर १७ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुसँग छलफल गरेका छन् । घरदैलो अभियानका क्रममा कोइरालाले विराटनगर वडा नम्बर १,३ र ४ का ज्येष्ठ नागरिकहरु समक्ष भेटघाट गरी आर्शिवादसमेत लिएका छन । कोइरालासँगको छलफलमा ज्येष्ठ नागरिकले आफूहरुकै घरदैलोमा मेयरका उमेदवार आउँदा खुसी लागेको बताउँदै आर्शिवाद समेत दिएका […]
झण्डै तीन दशक देखि विराटनगरलाई कार्य क्षेत्र बनाएर एमालेको राजनीतिमा अनवरत रुपमा सक्रिय सागर थापा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदको उम्मेदवार हुनुहुन्छ ।अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएका थापा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको दुई पटक स्ववियु सभापतिमा निर्वाचित हुनु भयो । त्यस ताका आफ्ना […]
विराटनगर, १५ वैशाख । विराटनगर महानगर पालिकाको उपमेयर पदकी स्वतन्त्र उम्मेद्वार माओबादी नेतृ नमिता न्यौपानेले महिला सहभागिताको सुनिश्चत गर्न आफ्नो उम्मेद्वारी भएको बताउनु भयो । गठबन्धनका तर्फबाट विराटनगर महानगर पालिकामा मेयर र उपमेयर दुबै पदमा पुरुषलाई नै उम्मेद्वार बनाएपछि आफू उपमेयर पदमा उम्मेद्वार बन्न बाध्य भएको उहाँको भनाइ छ ।विराटनगर महानगर पालिकामा गठबन्धनका तर्फबाट मेयरमा […]