पथरीशनिश्चरे ( हसन्दह) २३ बैशाख । नेपाली काँग्रेसले आफ्नो गढ ठान्दै आएको मोरङको पथरीशनिश्चरे –५ हसन्दहमा यस पटक नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ । एमाले उम्मेद्वारहरुको घरदैलो कार्यक्रममा देखिएको व्यापक जनसमर्थन र उत्साहपूर्ण सहभागिताले यस पपटक उक्त वडामा एमालेको जित निश्चि जस्तै देखिको सोही वडा स्थित भेटघाट चौकका गोपाल पोखरेल बताउँछन् ।२०७४ सालको स्थानीय […]
विराटनगर, २३ वैशाख । नेकपा (एमाले) विराटनगरले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी घरदैलो कार्यक्रम समापनसँगै शनिवार हुने महानगरस्तीय वृहत चुनावी भेलाको तयारी शुरु गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने भेलामा सहभागी हुन १९ वटै वडाका नेता कार्यकर्ता र उमेदवारहरूलाई आह्वान गरिएको निर्वाचन परिचालन कमिटी विराटनगरका संयोजक विनोद ढकालले […]
विराटनगर, २२ वैशाख । २३ वर्षको उमेरमा बेलबारी ७ की सुनिता चौधरी वडा सदस्यमा निर्वाचित भईन । ०७४ को स्थानीय तह निर्वाचनमा उनले निकटतम् प्रतिष्पर्धीलाई १२१ मत अन्तरले पराजित गरेकी थिईन । उमेरले आफुभन्दा दोब्बर बढीकी उम्मेदवारलाई पराजित गरेपछि वडामा उनको उचाई ह्वात्तै बढ्यो । थारु महिलाबाट पहिलो पटक आफ्नो गाउँ टोलको जनप्रतिनिधि भएकी सुनिता […]
विराटनगर, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका १९ वटै वडामा उम्मेद्वार खडा गरेको छ । जसमा राजनीतिक देखि सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु समेत एमालेको छनौटमा परेका छन् । जसको विगत र वर्तमानको राजनीतिक सक्रियता तथा शैक्षिक योग्यता कस्तो भनेर यस समाचारमा चर्चा गरिएको छ । काजी […]
विराटनगर, २२ वैशाख । नेकपा एमाले विराटनगर १२ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका भोला बरालले विपन्न वडावासीको स्वास्थ्य वीमा नि : शुल्क गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नगरबाट प्राप्त हुने सुविधाको रकम विपन्न वडावासीको स्वास्थ्यमा खर्च गरिने उम्मेदवार बरालले बताए । उनले भने,‘ नगरको सुविधा आफ्ना लागि प्रयोग गर्दिन, वडावासीको स्वास्थ्यमा लगाउँछु ।’ वडाका हरेक […]