विराटनगर ३ असोज । राष्ट्रिय शिक्षा दिवसका अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित निबन्ध प्रतियोगितामा छात्रा र छात्र दुवै तर्फ विराटनगरको शिक्षादीप मावि प्रथम भएको छ । शिक्षादीपका विद्यार्थीहरु छात्रातर्फ कक्षा १२ विज्ञान समूहकी एन्जल राई र छात्रमा कक्षा ११ विज्ञान समूहकै सुगम ढकाल प्रथमभएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । उक्त प्रतियोगितामा छात्रामा विकेभिएम विराटनगरकी स्वीकृति […]
विराटनगर २ असोज । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवलदार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागु हुने गरी जिम्मेवारीबाट हटाएको हो […]
विराटनगर २ असोज । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकशा श्रेष्ठ र सुनसरी इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर पाएका छन् । बिजेताले जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बालकलाकारको […]
विराटनगर २६ भदौ । मोरङ र सुनसरीका स्थानीय तहहरुमा विपद् सम्वन्धीको योजना निर्माणमा हर्ड नेपालले सहजीकरण गर्ने भएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल ( हर्ड नेपाल ) ले स्थानीय तहमा विपद् सम्वन्धि योजना बनाउने तथा जोखिमको श्रोत व्यवस्थापन गर्ने कार्यमा सहजीकरण गरिने हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले जानकारी दिनुभयो […]
विराटनगर २४ भदौ । सादा पोशाकमा खटिएका प्रहरीको हतियार एवं सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीय सहित छ जनालाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ४ का ३२ वर्षिय नसुदिन मियाँ, सोही नगरपालिका […]