कोशीमा विपद्, साथमा सरकार

किशोर बुढाथोकी विराटनगर २९ जेठ ।  कुनैबेला यस्तो पनि थियो बाढीपहिरोले निम्त्याउने क्षतिको लामो समयसम्म सर्वसाधारण काठमाडौंतिर आशावादी नजर डुलाइरहेका हुन्थे । केन्द्रीकृत राज्यप्रणाली यति सुस्त थियो कि पीडितको घाउमा राहत र उद्धारको मल्हम आइपुग्न हप्तौं लाग्थ्यो । संघीयता कार्यान्वयनमा आएपछि भने स्थानीय सरकार र प्रदेश सरकारको तदारुकताले पीडितहरुलाई तत्कालै सम्बोधन गर्ने अवस्था सिर्जना भएको […]

कोशी प्रदेश योजना आयोगमा चार सदस्य थपगर्ने मन्त्रिपरिषद्को निर्णय

विराटनगर, २९ जेठ । कोशी प्रदेश सरकारले एक जना महिला सहित चार जनालाई कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त्त गरेको छ । सोमबार साँझ मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाण्डौ महानगरपालिका वडा नं ९ का डा सीताराम बस्नेत,सोलुखुम्वु जिल्ला मुक्ली गाउँपालिका वडा नं ६ का किशोरकुमार राई , सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा […]

मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै

विराटनगर २८ जेठ । मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन वर्षमा कार्यक्रमको प्रभावकारिता बढेको पाईएको छ । आर्थिक वर्ष ०७८–०७९ मा मोरङका ४ वटा स्थानीय तहहरुबाट शुरु भएको कार्यक्रम आ.व. २०८०–०८१ सम्म आईपुग्दा १२ वटा स्थानीय तहमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि मोरङका सवै पालिकामा […]

विराटनगरमा विद्यार्थीद्धारा सरकारी गाडीमा आगजनी र तोडफोड

विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफो गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ । क्याम्पसको गेट नै अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ । को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ । आगो नियन्त्रणका लागि दमकल बोलाइएको […]

विराटनगरमा प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी शुरु

विराटनगर २७ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबारबाट सुरु भएको प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीको उद्घाटन गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा गोष्ठीको आयोजना गरेका हुन् । गोष्ठीको समापन सोमबार हुने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले प्रदेशभित्र […]