विराटनगर २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीेले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को उद्घाटन गर्दै उहाँले विपदबाट हुने क्षतीलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षागर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताउनुभएको हो । आगलागी, बाढी, […]
विराटनगर २३ असार । कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा गुरागाईँलाई नियुक्त गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उहाँलाइ नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सिफारिस अनुशार आजै […]
विराटनगर महानगरपालिका वडा नं. ८ को जनसंख्या १८ हजार ७६ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुशार पुरुष ९०३७ र महिला ९०३९ छ । वडामा महिला र पुरुषको जनसंख्या बराबरकै अवस्थामा छ । विराटनगर ८ आवासिय क्षेत्र भएकाले वडाले मुख्य प्राथमिकतामा पनि पूर्वाधारलाई नै राखेको छ । सडको स्तरोन्नती, नाला निर्माण, कालोपत्रे, कल्भर्ट, तटबन्ध लगायतको […]
विराटनगर २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्ष भित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी/ महिला लघु उद्यमी पुरस्कार वितरण समारोहमा १४ जिल्ला एक/एक महिला उद्यमीहरुलाई नगद रु ५०/५० हजार […]
विराटनगर १९ साउन । मोरङमा ६ महिनाको अवधिमा ८० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ । मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा मोरङ जिल्लाको अर्धवार्षीक समिक्षा कार्यक्रममा ८० वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको जानकारी दिईएको छ । समीक्षा कार्यक्रममा मोरङ जिल्लामा ६ महिनाको अवधिमा […]