विराटनगर १० असार । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योरेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ । कोरोना बिमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बिमा कम्पनीका नाममा परमादेश जारी गरेपनि अदालतको आदेशको अबज्ञा गरेपछि पत्रकार महासंघ मोरङले आज अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्धा दर्ता गरेको हो । […]
चीना थापा पाँचबर्षअघि विराटनगरबाट विराटचोकसम्मको २२ किलोमिटर यात्रापूरा गर्न एक घण्टा बढी लाग्थ्यो । विराटनगरबाट दुहवी, इटहरी हुदै विराटचोकजानु पर्ने बाध्यताथियो । तर अहिले विराटनगरबाट विराटचोक निस्कन निजी सवारी साधनहुनेलाई बढीमा आधा घण्टापर्याप्त हुन्छ । ‘घिनाघाट—विराटचोक सडक निर्माण भएपछि निकै सहजभएको छ,विराटनगरका राम सापकोटाको अनुभव छ‘पूर्बी क्षेत्रमाजागिर गर्नेहरु समयमा नै गन्तव्यमा पुग्छन् । जामको समस्या […]
विराटनगर, ९ असार । एकल महिलाहरुले आफुहरुको आयस्तर उकास्न सरकारले आवश्यक आयआर्जनका कार्यक्रमहरु ल्याउन माग गरेका छन् । आइतबार विधवा महिला र उनीहरुको बालबालिकाको सशक्तिकरणका लागि लैंगिक समानता भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको १४ औं अन्तर्रााट्र्रय एकल महिला दिवस कार्यक्रममा सहभागि एकल महिलाहरुले स्वभावैले पिडित र अपहेलित भईरहेको बेला राज्यले पनि आवश्यक सहयोग नगरेको […]
विराटनगर, ९ असार । सरोकारवालाहरुलाई सचेत र जागरुक गराउन गत पौष १८ गते देखि नेपाल प्रहरीले कोशी प्रदेशको १४ वटै जिल्लामा लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियान शुरु गरेको थियो । नेपाल प्रहरीले संचालन गरेको लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियानमूलक कार्यक्रम पछि स्थानीयहरुमा ऐन कानुन र नियम बारे जानकारी प्राप्त भएको र […]
विराटनगर ९ असार । कोशी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको छ । शुक्रबार राति नौं बजेसम्म बजेटमाथिको छलफलपछि शनिबार बसेको प्रदेशसभाको १३ औं बैठकले विनियोजन विधेयक २०८१ र अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ पास गरेको हो । १ असारमा सरकारले चालु आर्थिक वर्षको भन्दा एक […]