विराटनगर २५ असार । कोशी प्रदेशमा आयोजना भएका विभिन्न खेलकुद प्रतियोगिताको रकम प्रदेश खेलकुद विकास बोर्डले भुक्तान गर्न नसक्दा आयोजक मर्कामा पर्ने भएका छन् । विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतदेखि पदाधिकारीहरुले रोकिएको बजेट उपलब्ध गराउने बताउँदै आएपनि उपलब्ध हुन नसकेको उनीहरुको गुनासो छ । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका […]
विराटनगर २४ असार । विराटनगर महानगरपालिका–८ का १६ जना ज्येष्ठ नागरिकले पूर्ण सेट दाँत लगाएका छन् । वडा कार्यालयले आयोजना गरेको निःशुल्क दन्त शिविरमा १२९ जनाले परीक्षण गराएका छन् । परीक्षण गराएका मध्ये ८२ जनाले दाँत भरेका छन् । वडा कार्यालयमा आज गरिएकाे शिविरमा ५२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । कार्यक्रमको शुरुवात ९३ […]
विराटनगर २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीेले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को उद्घाटन गर्दै उहाँले विपदबाट हुने क्षतीलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षागर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताउनुभएको हो । आगलागी, बाढी, […]
विराटनगर २३ असार । कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा गुरागाईँलाई नियुक्त गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उहाँलाइ नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सिफारिस अनुशार आजै […]
विराटनगर महानगरपालिका वडा नं. ८ को जनसंख्या १८ हजार ७६ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुशार पुरुष ९०३७ र महिला ९०३९ छ । वडामा महिला र पुरुषको जनसंख्या बराबरकै अवस्थामा छ । विराटनगर ८ आवासिय क्षेत्र भएकाले वडाले मुख्य प्राथमिकतामा पनि पूर्वाधारलाई नै राखेको छ । सडको स्तरोन्नती, नाला निर्माण, कालोपत्रे, कल्भर्ट, तटबन्ध लगायतको […]