विराटनगर ७ असोज । विराटनगरमा अन्तर्रााष्ट्र्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति बारे चित्रकला प्रतियोगिता र छलफल कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले शान्ति संस्कृतिको विकास गर्नु भन्ने नारा सहित आयोजना गरिएको सो चित्रकला प्रतियोगितामा ग्रामथान गाँउपालिकाको देवी माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुले भाग लिएका थिए । उनीहरुले शान्ति बारे चित्र कोरेर […]
विराटनगर २९ भदाै । काेशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त प्रदेश बनाइने बताउनु भएकाे छ । उहाँले काेशी प्रदेशलाई चाँडै सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त घाेषणा गरिने बताउनुभयाे । ६० औं राष्ट्रिय बालदिवसका अवसरमा बालबालिका खाेज तलास तथा समन्वय केन्द्र १०४ , काेशी पदेश विराटनगरले आज आयोजना गरेकाे कार्यक्रममा मन्त्री राईले […]
विराटनगर २९ भदाै । बाल अधिकार रक्षाको लागि बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । बालबालिकाको अधिकार रक्षा गर्दै बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराएरमात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उहाँले चर्चा गर्नुभयो । आज बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री […]
विराटनगर २६ भदौ । विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार‘रङ’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो । विद्यार्थीहरु चर्चिता अधिकारी र दित्शा लुईटेलद्धारा लिखित उक्त नाटकले विधवासँग सम्बन्धित रुढिवादी नेपाली समाजको अवस्था चित्रण गरेको थियो । गुरुकुलका प्रदिप दाहालले सहजिकरण गरि तयार भएको […]
विराटनगर २१ भदौ । नेपाल बालमजदूर सरोकार केन्द्र (सिविन नेपाल) ले पाँचथर घटनाको निश्पक्ष छानबिन गर्न माग गरेको छ । गत भदौ १३ गते भएको बम विष्फोटबाट २ बालबालिकाको ज्यान गएको घटनाबारे स्थलगत अध्ययन गरि सिविन नेपालले आज विज्ञप्ति मार्फत घटनाको निश्पक्ष छानबिन गर्न माग गरेको हो । सिविन नेपालले द्वन्द्वका पिडालाई सम्बोधन गर्न बनेको […]