खेलकुद प्रतियोगिताको रकम कोशी प्रदेश खेलकुद विकास बोर्डले भुक्तान दिएन

विराटनगर २५ असार । कोशी प्रदेशमा आयोजना भएका विभिन्न खेलकुद प्रतियोगिताको रकम प्रदेश खेलकुद विकास बोर्डले भुक्तान गर्न नसक्दा आयोजक मर्कामा पर्ने भएका छन् । विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतदेखि पदाधिकारीहरुले रोकिएको बजेट उपलब्ध गराउने बताउँदै आएपनि उपलब्ध हुन नसकेको उनीहरुको गुनासो छ । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका […]

स्पेन र फ्रान्स युरो कप २०२४ को सेमीफाईनलमा प्रवेश

विराटनगर २२ असार । स्पेन र फ्रान्स युरो कप २०२४ को सेमीफाईनलमा प्रवेश गरेका छन् । गएराती सम्पन्न खेलमा स्पेनले जर्मन र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै अन्तिम चारमा पुगेका हुन । आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा […]

राखेपद्धारा सहिद मैदान ब्यवस्थापनका लागि महानगरसंग गरेको सम्झौता भङ्ग

विराटनगर १९ असार । राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद मैदानको खेल पूर्वाधार सञ्चालन तथा ब्यवस्थापनका लागि महानगरसंग गरिएको पाँच वर्षे संझौता भङ्ग गरेको छ । परिषद्का अनुसार पाँचवर्षका लागि परिषद्संग गरिएको सम्झौता तीन वर्षमै भङ्ग गरिएको हो । परिषद्ले सम्झौता बमोजिम महानगरले सहिद मैदानमा रहेका भवन भाडावापतका बाँकी बक्यौता रकम बुझाउन आलटाल गरि एकलौटी ढंगबाट […]

तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर ४ असार । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४–० गोलले पराजित गर्यो । जितको लागि डिपिएसका […]

प्याब्सन विराटनगरको आयोजनामा भोली देखि विराट कप फुटवल टुर्नामेन्ट

विराटनगर २७ जेठ । प्याब्सन विराटनगरको आयोजनामा भोलि देखि तेश्रो संस्करणको विराट कप फुटवल टुर्नामेन्ट हुने भएको छ । शहिद रंगशाला विराटनगरमा हुने प्रतियोगितामा विराटनगरका २३ विद्यालयले सहभागिता जनाउने भएका छन् । प्याब्सन विराटनगरले आज पत्रकार सम्मेलन गरि आयोजनाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जेठ २८ देखि असार ५ गते सम्म हुने प्रतियोगिताका […]