नेशनल टी–२० च्याम्पिनसीप : उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने

विराटनगर १४ फागुन । नेशनल टी–२० च्याम्पिनसीप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशको सामना गर्ने भएको छ । आगामी फागुन २२ गतेदेखि विराटनगरमा शुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । विराटनगर १९ को बैजनाथपुर खेल मैदानमा चैत ३ गते सम्म हुने प्रतियोगिताको समूह (क) मा सशस्त्र प्रहरी बलको टोली, त्रिभुवन आर्मी […]

अरनिको स्कुलले जित्यो अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर १३ फागुन । विराटनगरमा आज सम्पन्न अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको स्कुलले जितेको छ । वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिको स्कुलले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि उपाधि जितेको हो । १ सय ८ रनको लक्ष्य पछ्याएकोे अरनिकोले १७ ओभरमा ५ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । […]

विराट गोल्डकप चैत १५ देखि हुने

विराटनगर ९ फागुन । विराटनगरमा ८ औं संस्करणको विराट गोल्डकप प्रतियोगिता चैतको दोस्रो सातादेखि शुरु हुँदैछ । विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म हुने आयोजकले बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत १५ गतेदेखि सुरु गर्ने समय तालिका उपलब्ध गराए अनुसार प्रतियोगिता हुने बताउँदै, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले […]

कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा प्रवेश

विराटनगर १० फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १७ […]

अन्तर स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल सेमिफाइनल प्रवेश

विराटनगर ९ फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित निर्धारित २० ओभरमा […]