विराटनगर ४ पुस । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता , नवीकरण , सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन – २०८१ पारित गरेको छ । आज प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औं बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा […]
काठमाण्डौं १९ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलको बुधबारको रोमाञ्चक खेलमा विराटनगर किंग्सले लुम्विनी लायन्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले लुम्बिनीलाई २ विकेटले हराएको हो । लुम्बिनीले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल लक्ष्य विराटनगरले एक बल बाँकी छँदै पुरा गर्याे । अन्तिम ओभरमा ब्याटिङ गर्न आएका क्रिस सोलेले ४ बलमा […]
विराटनगर १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) टी २० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । स्टार स्पोट्र्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार […]
विराटनगर १२ मंसिर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ । विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गर्नुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले […]
विराटनगर ११ मंसिर । मोरङको बुढीगंगामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा प्रतिभा पहिचान र रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । मंसिर १५ गते सम्म चल्ने प्रतियोगिताको रनिङ शिल्ड तर्फ विद्यार्थीले भलिवल, कवड्डी, कराँते र एथ्लेटिक्स र प्रतिभा पहिचान तर्फ चित्रकला, नृत्य, बक्तृत्वकला र गायनमा प्रतिष्पर्धा […]