विराटनगर ८ माघ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर महानगरपालिका वडा नं १९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक पदमा प्रदिपकुमार भगत थारुलाई मनोनयन गरेको छ। खेलकद विकास बोर्डको २३ औं बैठकले बोर्डका सदस्य समेत रहनु भएको थारुलाई संयोजक पदमा मनोनयन गरेको हो। बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन […]
विराटनगर ७ माघ । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै […]
विराटनगर ६ माघ । एभरेष्ट स्कुल विराटनगरमा आजदेखि खेलकुद सप्ताह शुरु भएको छ । विराटनगर स्थित स्कुलले एभरेष्ट कलेजको खेलमैदानमा खेल सप्ताह शुरु गरेको हो । खेलकुद सप्ताहमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुवीच विभिन्न प्रतियोगितामा प्रतिष्पर्धा हुने भएको छ । करिब १५ सय विद्यार्थीले विभिन्न खेलकुदमा भाग लिने स्कुलले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटनका […]
विराटनगर ६ माघ । प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा कोशीले बागमती प्रदेशलाई पराजित गरेको हो । जितसँगै कोशीले दुई अंक जोडेको छ । धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोशीले बागमती प्रदेशमाथि १० रनको रोमाञ्चक जित हात पार्यो । कोशीले दिएको […]
विराटनगर ६ माघ । नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित हुनुभएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्षमा राय निर्विरोध निर्वाचित हुनुभएको हो। २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर ( प्रभाकर ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा […]