विराटनगर, २५ चैत । विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि राजविराज र जनकपुर भिड्ने भएका छन् । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको वैजनाथपुर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो । सप्तरीको राजविराजले विराटनगरलाई […]
विराटनगर, २५ चैत । मोरङमा नेपाली काँग्रेस बाहेकको गठबन्धनको तयारी गरिएको छ । जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले काँग्रेसबाहेकको गठबन्धन बनाएर अघि बढ्ने तयारी गरेको नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले काँग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रका […]
विराटनगर, २५ चैत । नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विकास निमार्णको काममा राजनीति गर्न नहुने वताउनु भएको छ । सुनसरीको वर्जु गाउपालिका वार्ड न ४ मा निर्माण गर्न लागिएको वर्जु आधारभुत अस्पतालको आज शिलान्यास गर्नुहुदै उहाले संघियता कार्यान्वयनसंगै हरेक पालिकामा विकास निमार्णको कामले गति लिएको वताउनुभयो । संघियतालाई वलियो वनाउन जनचाहना अनुरुप […]
विराटनगर, २५ चैत । अप्रिल ७ अर्थात विश्व स्वास्थ्य दिवसको अवसरमा विराटनगरको इडेनवर्ग इन्टरनेशनल कलेजले सचेतनामुलक र्यालीको आयोजना गरेको छ । कलेजका विद्यार्थीको सहभागितामा भएको र्यालीले नगरपरिक्रमा गरेका थियो । विद्यार्थीले सचेतनामुलक सन्देश लेखिएका प्ले कार्ड बोकेर नगर परिक्रमा गरेका थिए । स्वास्थ्य संवन्धि सचेतना जगाउन विश्व स्वास्थ्य दिवस मनाईएको कलेजका प्रमुख मेधानन्द झाले जानकारी […]
विराटनगर, २५ चैत । महिला प्रहरीको हत्या, विद्यालय र सवारीसाधनमा तोडफोड, आगजनी तथा आक्रमण गरिएको मोरङको लेटाङ घटनामा संलग्न भएको आरोपमा हालसम्म ६३ जनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । पक्राउ गरिएका ६३ जनामध्ये २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताउनु भयो । ४३ जना विरुद्ध अभद्र व्यवहारको […]