विराटनगर २९ माघ । विराटनगर ५ को एभरेष्ट स्कुल तथा कलेजको तीन दिने ‘ एभरेष्ट कार्निभल’ सम्पन्न भएको छ । तीन दिन सम्म लगातार कलेजले कार्यक्रम गरेर बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । माघ २७ गतेदेखि शुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि […]
विराटनगर २९ माघ । बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्नुभएको छ । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट […]
विराटनगर २९ माघ । मोरङको बेलबारी नगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ३१ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक वर्ष २०७९–०८० का लागि नगरपालिकाका ५६९ वटा योजनाहरु मध्ये ३१ प्रतिशत योजनाको काम सम्पन्न भएको छ । कुल योजनाहरु मध्ये १७६ वटा सम्झौता भएको, ७५ योजनाको भुक्तानी भएको र ३९३ वटा योजनाहरु सम्झौताको चरणमा […]
विराटनगर २९ माघ । माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो ।एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको […]
विराटनगर २७ माघ । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरङको संयोजनमा बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय तहका […]