विराटनगर २० असोज । मोरङको मानव अधिकारको अवस्थाबारे विराटनगरमा आज सरोकारवालाहरुवीच छलफल भएको छ । जीआईजेड–जेडएफडिको सहयोग तथा साझा सवालका लागि साझा मञ्च कोकनको समन्वयमा मानव अधिकार मञ्च नेपाल, इलामले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समस्या देखिएको बताएका थिए । सरोकारवाहरुले महिला हिंसा, बालविवाहका घटनाहरु, आपराधिक घटनाहरु बढ्दै गएको बताएका थिए । छलफलका […]
विराटनगर २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको उनले बताए । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा पदवाट राजीनामाको घोषणा गरेलगत्तै प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिएका हुन । प्रदेश सभामा उनले कुनै पनि दलको बहुमत नरहेको र दलकाबीचमा सहकार्य हुन नसके […]
विराटनगर १९ असोज । मोरङ रतुवामाईका तेजप्रसाद भण्डारी मानव अधिकार समूह रतुवामाईका अध्यक्ष हुन । उनलाई मानव अधिकार समूहमा आबद्ध हुनुअघि मानव अधिकारका सवालहरुका विषयमा पूर्ण जानकारी थिएन । स्थानीय निकायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेको मानव अधिकार समूहको अध्यक्ष भएपछि उनलाई यस विषयमा […]
विराटनगर १८ असोज । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका प्रत्यासी विनोद ढकालले आफ्नो पक्षमा सर्मथन जनाउने नेता, कार्यकर्तालाई विभेद नगर्न चेतावनी दिनुभएको छ । प्रदेश अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै मतदानमा संलग्न हुने नेता कार्यकर्तालाई भेदभाव वा आग्रह नराखी पार्टीको जिम्मेवारी दिन उहाँले आग्रह गर्नु भएको छ । एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा पत्रकार […]
विराटनगर १७ असोज । नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित अध्यक्ष घनश्याम खतिवडाले एमालेको उचाई बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले कोशी प्रदेशमा सवैको रोजाईको पार्टी एमाले बनाउने बताउनुभयो । विराटनगरमा आज आयोजित सपथ ग्रहण समारोहमा अध्यक्ष खतिवडाले सो प्रतिबद्धता व्यक्त गर्नुभयो । चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनले अघि सारेका नीतिहरुलाई कार्यान्वयन […]