विराटनगर, १ फागुन । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलभित्रा टर्मिनल भवन बन्ने भएको हो । नयाँ बन्ने टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज शिलान्यास गर्नु भएको छ । विराटनगरमा बन्ने टर्मिनल भवन […]
विराटनगर, २९ माघ । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन प्रदेश १ को राजधानी विराटनगरमा हुने भएको छ । प्रजातन्त्र दिवसका दिन फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । महाधिवेशन आयोजनाको तयारीका बारेमा छलफल गर्न आज विराटनगरमा मूल समारोह समितिको बैठकसमेत बसेको थियो […]
विराटनगर २९ माघ । विराटनगर ५ को एभरेष्ट स्कुल तथा कलेजको तीन दिने ‘ एभरेष्ट कार्निभल’ सम्पन्न भएको छ । तीन दिन सम्म लगातार कलेजले कार्यक्रम गरेर बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । माघ २७ गतेदेखि शुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि […]
विराटनगर २९ माघ । बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्नुभएको छ । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट […]
विराटनगर २९ माघ । मोरङको बेलबारी नगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ३१ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक वर्ष २०७९–०८० का लागि नगरपालिकाका ५६९ वटा योजनाहरु मध्ये ३१ प्रतिशत योजनाको काम सम्पन्न भएको छ । कुल योजनाहरु मध्ये १७६ वटा सम्झौता भएको, ७५ योजनाको भुक्तानी भएको र ३९३ वटा योजनाहरु सम्झौताको चरणमा […]