विराटनगर १७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने हुनु भएको छ । प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको बताईएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते […]
विराटनगर १७ असोज । एमाले कोशी प्रदेश प्रथम अधिवेशनको मतगणना सम्पन्न भएको छ । आज विहान मतगणना सम्पन्न भएको हो । निर्वाचन कमिटीले पदाधिकारी तर्फका मतगणना सोमबार राती नै सम्पन्न गरेको थिए । प्रदेश कमिटी सदस्यहरुको अन्तिम मतपरिणाम आज विहान सार्वजनिक गरिएको निर्वाचन कमिटीका प्रमुख चुडामणि आचार्यले जानकारी दिनुभयो । २१५ सदस्यीय प्रदेश कमिटीमा १४२ […]
विराटनगर १६ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी विराटनगरका विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित हुनु भएको हो । खतिवडाले ५१२ मत प्राप्त गर्नुभएको छ भने ढकालले ४३० मत ल्याउनुभयो । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ […]
विराटनगर १५ असोज । विराटनगर सीमा क्षेत्रमा सञ्चालित सफारी र अटो चालकहरुसँग माईती नेपालले आज मानव वेचखिन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण गरेको छ । सीमा क्षेत्रमा सवारी चलाउदै गर्दा कस्ता खालको व्यक्तिलाई शंका गर्न सकिन्छ र शंका लागेमा कहा सम्पर्क गर्ने जस्ता कुराहरुमा छलफल गरिएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । […]
विराटनगर १३ असोज । एमाले कोशी प्रदेश समिति अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । एमाले कोशी प्रदेश समितिको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका खतिवडा र ढकालले उम्मेदवारी दर्ता गराउनु भएको हो । एमाले कोशी प्रदेश अधिवेशनको अध्यक्ष मण्डलका सदस्य शिवमाया तुम्बाहाङ्फेले अध्यक्ष पदका लागि खतिवडा र ढकालको […]