विराटनगर, १५ भदौ । मोरङ जिल्लामा गत आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका एक महिला सहित आठ जना व्यक्तिको मृत्यू भएको छ । मोरङमा २०८१ पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्मको आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यू भएको कुरा मानव अधिकारबादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को विराटनगर कार्यालयले जनाएको […]
विराटनगर १५ भदौ । थारु कल्याणकारिणी सभा (थाकस) मोरङको नेतृत्वको विषयमा झण्डै २ वर्षदेखिको विवाद जिल्ला अदालत मोरङले निरुपण गरेको छ । नेतृत्व विवादमा जिल्ला अदालत मोरङले वादी प्रदिपकुमार भगत थारुले दायर गरेको किर्ते जालसाज मुद्धामा दावी नपुग्ने फैसला गरेको छ । गत असार ८ गतेकोे फैसलासँगै थाकस मोरङमा लामो समय देखिको नेतृत्व विवाद टुंगिएको […]
विराटनगर, १४ भदौ । विराटनगरमा विभिन्न समाजिक कार्य गर्दै आएको एसएलसी ब्याच ०५३ समूहले विराटेश्वर वृद्धाश्रम सेवा समितिमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । सरस्वती माविबाट ०५३ सालमा एसएलसी दिएका युवाहरुको समूहले शनिबार एक कार्यक्रम आयोजना गर्दै विराटनगर ८ स्थित आश्रमका बृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री वितरण गरेको हो । समूहका संयोजक सुमन अधिकारीका […]
विराटनगर, १४ भदौ । फोटो ग्राफर संघ मोरङले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकारी दिनुभयो । रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गर्नुभयो । रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र […]
विराटनगर, १४ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज विराटनगर स्थित कचंनवारी रहेको वडा कार्यालयमा एक कार्यक्रमवीच उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा सभापति राजकुमार तवदारको नेतृत्वमा भएको यस कार्यक्रमले वडाभरीका कांग्रेस नेता तथा कार्यकर्ता उत्साह थपेको छ । कार्यक्रमको प्रमुख […]