विराटनगर ३० कात्तिक । संसदीय अभ्यास अनुसारको वादविवाद गर्न सिकाउने लक्ष्यका साथ विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना विद्यार्थीहरुलाई तीन दिने वादविवाद कार्यशाला सञ्चालन गरेको छ । डिवेट नेटवर्क नेपाल (डीएनएन) नामक संस्थासँगको सहकार्यमा एभरेष्टले कार्यशाला सञ्चालन गरेको हो । जहाँ कक्षा ६ देखि ११ का वादविवादमा रुचि राख्ने १२० जना विद्यार्थीले सहभागिता जनाएका छन् […]
विराटनगर ३० कात्तिक । मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारीमा एकदिवसीय योग, ध्यान, साधना तथा हिप्नोसिस कार्यक्रम आइतबार सम्पन्न भएको छ । टंकीसिनवारी जेसिस सभाहलमा भएको कार्यक्रममा डा.योगी विकाशानन्दले ध्यान, ज्ञान र साधनाका विषयमा जानकारी गराएका थिए । मोरङ पब्लिक स्कुल र बिकाशानन्द फाउण्डेसनको सम्युक्त आयोजनामा भएको कार्यक्रममा २ सय भन्दा बढी मानिसहरुले योग ध्यान र […]
विराटनगर ३० कात्तिक । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको ३ महिनामा करिव १२ करोड राजश्व संकलन गरेको छ । साउन देखि असोज सम्मको अवधिमा आन्तरिक तर्फ ११ करोड ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको हो । यस अवधिमा ३५ वटा व्यवसाय दर्ता हुँदा ३५ वटा खारेज भएका छन् । यसअवधिमा […]
विराटनगर ३० कात्तिक । कोशी प्रदेश सरकारले ३६ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आगामी मंसिर ४ गते मनाउने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सिविन नेपालको व्यवस्थापनमा कार्यक्रम गरिने भएको हो । बाल अधिकार दिवसको अवसरमा बक्तृत्वकला र निवन्ध प्रतियोगितामा सर्बोत्कृष्ट हुने बालबालिकालाई नगद सहित सम्मान गरिने भएको छ । बाल […]
विराटनगर २९ कात्तिक । नेकपा एमालेले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै देशभर आज प्रदर्शन गरेको छ । एमाले मोरङले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मोटरसाईकल र्यालीको आयोजना गरेको छ । १७ वटै स्थानीय तहहरुबाट विहान बृहत मोटरसाईकल र्याली निकाल्दै विराटनगर बजारको परिक्रमा गरि महेन्द्र चोकमा कोणसभा कार्यक्रम गरिएको थियो । कोणसभा कार्यक्रममा एमाले उपाध्यक्ष गुरु वरालले संसद […]