विराटनगर ७ साउन । मोरङको दक्षिण सीमावर्ती क्षेत्रमा अवस्थित धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक र शैक्षिक अध्ययन समेटिएर तयार गरिएको पुस्तकको आज विराटनगरमा विमोचन गरिएको छ। उक्त पालिकाको नामाकरणको ऐतिहासिक महत्व, विभिन्न जातजातिको वसोवास अवस्था , धार्मिक आस्था, शैक्षिक संस्था लगायत विषयहरुको अध्ययन गरि २४५ पृष्ठको पुस्तक प्रकासन समितिले प्रकाशित गरेको हो । पुस्तकमा पालिकामा रहेका […]
विराटनगर ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे ४७ औं स्मृति दिवसमा नेकपा एमाले विराटनगरले दिप प्रज्वलन गरेकाे छ । विराटनगर पुष्पलालचोक स्थित पुष्पलालको सालिकमा माल्यार्पण पनि गरिएको थियाे । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्यद्वय नरेन्द्र बस्नेत, सरस्वती खरेल, जिल्ला कमिटी सचिव सोमराज थापा, नेता महेश भट्टराई, कोशी प्रदेश सभा सांसद ललिता चौधरी, […]
विराटनगर ७ साउन । विराटनगरका कलेजहरुमा कक्षा ११ मा भर्ना भएका ६७८ जना विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । शिक्षा ऐन, २०२८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिकार प्रयोग गर्दै विराटनगर महानगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८१ अनुसार छात्रबृत्तिका लागि लिएको परीक्षामा सहभागी सवै विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । छात्रबृत्तिका लागि […]
विराटनगर ७ साउन । उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) को सुनसरी इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ । न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन आदेश दिएको हो । १० साउनका लागि तय भएको अधिवेशन रोक्न अदालतले बुधबार अल्पकालीन आदेश दिएको हो । नगर अधिवेशन स्थगित […]
विराटनगर ७ साउन । नेकपा एमाले विराटनगर महानगरका १९ वटै वडाको अधिवेशन साउन १७ गते एकै दिन गरिने भएको छ । महानगर कमिटीको आज बसेको प्रथम सचिवालय बैठकले सो निर्णय गरेको हो । महानगर कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय बमोजिम श्रावण १७ गते शनिबार नेकपा एमाले विराटनगरको १९ वटै वडा कमिटीको तेस्रो वडा अधिवेशन एकै […]