फागुन २१ : दलहरूको अग्नि परीक्षा

निर्वाचन प्रजातन्त्रको गहना हो । आवधिक निर्वाचनले जनताको मन जित्न सक्नुपर्दछ र जनता केन्द्रित विषयवस्तुहरू उठान गर्न सक्नुपर्दछ । प्रजातन्त्र भनेको जनताद्वारा जनताले जनतालाई गरिने शासन हो । अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनका अनुशार लोकतन्त्रमा जनता सर्वेसर्वा हुन् । तोकिएकै मितिमा निर्वाचन भए नेपाली जनताको गोप्य राय दलहरूले फागुन २१ गते पाउने नै छन् । […]

सडक पूर्वाधार निर्माण दीर्घकालसम्म हुने बनाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर १८ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक पूर्वाधार निर्माण दीर्घकालसम्म हुने गरी बनाउनुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सिमेन्ट उत्पादक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हाम्रा पूर्वाधार निर्माण गर्दा बलियो र लामो समयसम्म टिकाउ हुने बनाउनुपर्ने बताउनुभएको हो । साना साना कुरामा लोभिएर दीर्घकालसम्म हुने दिगो विकास गर्न नसकेको चर्चा […]

प्रविधिमा आधारित जनशक्ति विकासतर्फ उद्योग संगठन मोरङको पहल

विराटनगर १८ पुस । उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा २४ दिने भेरिएबल फ्रिक्वेन्सी ड्राइभ प्रोग्रामिङ एण्ड मेन्टिनेन्स सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरभित्र सञ्चालनमा रहेका विभिन्न उत्पादनमूलक उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक जनशक्तिको क्षमता तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको उद्योग संगठन मोरङले जनाएको […]

डा.शर्माले २ करोड लागतमा विद्यालय भवन निर्माण गरिदिने

विराटनगर १८ पुस । निवर्तमान सांसद तथा नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माले मोरङ रतुवामाई ९ स्थित जनता माविको दुई तले भवन निर्माण गरिदिने हुनु भएको छ । ५/५ कोठाको दुई तले भवनको आज शिलान्यास गरिएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका डा.शर्माले २ करोड बराबरको लागतमा भवन निर्माण गरि […]

शालिग्राम– मञ्जु दाहाल पत्रकारिता पुरस्कार पराजुलीलाई

विराटनगर १७ पुस । शालिग्राम– मञ्जु दाहाल पत्रकारिता पुरस्कार उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ । प्रेस चौतारी मोरङले हरेक वर्ष वितरण गर्दै आएको सो पुरस्कार यस वर्ष पराजुलीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रुपैयाँ छ । पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार चाँडै पुर्नगठन गर्ने बताउनु […]