विराटनगर ११ फागुन । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ । माओेवादी कोशीका अध्यक्ष हर्क बहादुर नेम्वाङले आईतबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै […]
विराटनगर ११ फागुन । गोल्डेन अस्पताल विराटनगरले आगामी एक वर्ष भित्रमा क्याथ ल्याव र आईभीएफ सेवा शुरु गर्ने भएको छ । अस्पताल स्थापनाको १४ औं बार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा आगामी एक वर्ष भित्रमा क्याथ ल्याव सेवा सञ्चालन गरि मुटुरोगीहरुका लागि सुलभ उपचार र आईभीएफ सेवा शुरु गरि निःसन्तान दम्पतीहरुलाई अभिभावक बन्ने सपना साकार पार्ने […]
विराटनगर ११ फागुन । विराटनगर २ काे बुढानिलकण्ठ इङलिस स्कुलबाट नृत्य निर्देशक दीपेन्द्र थापा सम्मानित हुनु भएकाे छ । स्कुलकाे ४१ औ बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा वरिष्ठ नृत्यनिर्देशक थापालाइ सम्मानित गरेकाे हाे । थापाले १७ वर्षदेखि बुढानिलकण्ठ स्कुलमा नृत्य निर्देशककाे कार्य गर्दै आउनु भएकाे छ । थापा, विद्यालयमा लामाे समयदेखि क्रियाशिल रहेकाले उहाँको याेगदानकाे […]
विराटनगर १० फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिदैछ । आगामी फागुन १७-१९ विराटनगरमा हुने जिल्ला अधिवेशनकाे प्रतिनिधि चयनका लागि २०३ वटा निर्वाचन क्षेत्र तय गरिएको छ । जिल्ला भरिका १५९ वडा, २३ जनसंगठन, १७ जातिय मुक्ति समाज, ३ पेशागत र एक सम्पर्क मञ्चको निर्वाचन क्षेत्र रहेको छ […]
विराटनगर १० फागुन । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले नेकां मुलुकको सम्पूर्ण जातजातिलाई एकआपसमा जोड्ने जिम्मेवार पार्टी भएको बताउनु भएको छ । सूचना ,सञ्चार तथा प्रचार विभागद्वारा शुक्रबार विराटनगरमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान तथा तथ्यमा आधारित प्रचार अभियान विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सबै जातिको पहिचान एवं मान सम्मानलाई कायम राख्ने मुलुकको ठूलो […]