निर्वाचनमा यूवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम

विराटनगर ८ फागुन । नवौ निर्वाचन दिवसको अवसरमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले आज वक्तृत्वकला प्रतियोगिता गरेको छ । निर्वाचनमा यूवाको भूमिका विषयक प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम भएकी छिन् । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा आदर्श […]

मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता फागुन ११ देखि हुने

झापा ७ फागुन । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता – २०८१ फागुन ११ गते देखि सुरु हुने भएको छ। महासंघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिता फागुन ११ देखि १६ गते सम्म दमकमा हुने भएको हो। आज दमकमा पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश […]

प्रथम कमल एमाले कप फुटवल : वडा नम्बर २ र ७ विजयी

झापा (कमल), ७ फागुन । नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ । कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ […]

प्रमुख अतिथिबाटै कृति खरिद गरेर लोकार्पण

विराटनगर ७ फागुन । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले मोरङको बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिबाटै खरिद गरेर कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा लेखक तथा पत्रकार केशु विरहीद्वारा अनुसन्धान अक्षयकोष निर्माणार्थ प्रकाशित कृतिको प्रमुख अतिथि, कार्यक्रमका सभापति, विशिष्ट अतिथिहरूबाट आफैँले कृति खरिद गरेर त्यसैको […]

कोशी प्रदेशको मानव अधिकारको अवस्था खराव, एक वर्षमा परिवारजनबाट ३४ महिलाको हत्या

विराटनगर ७ फागुन । कोशी प्रदेशमा एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले वुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो । देशभर परिवारजनबाट १ सय जना महिलाको […]