विराटनगर, २७ भदौ । आन्तरिक राजस्व वृद्धिका लागि विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने भन्दै सरोकारवालालाई बोलाएर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले छलफल गरेको हो । जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले वडास्तरबाटै […]
विराटनगर, १३ साउन । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य चौकी चिमडीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी, श्री माध्यमिक बिद्यालय चिमडीलाई […]
विराटनगर, ११ साउन । उद्योगीका समस्यामा सरकार उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन् । समस्या समाधानका लागि भेट्नुपर्ने सवै व्यक्तिहरुलाई भेटेर कुरा राखेपनि कुनै सुधार नभएको उनीहरुको भनाई छ । सरकारले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने गरि बजेट ल्याएको भन्दै मोरङका उद्योगी, व्यवसायीहरु अहिले आन्दोलित छन् । […]
विराटनगर, २१ असार । मोरङको जहदाका करिव तीन दर्जन किसानलाई कृषि सामग्री वितरण गरिएको छ । जहदा गाउँपालिका १ बुधनगरकोे जय किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध रहेका ३३ कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको हो ।मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृषि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु […]
विराटनगर, ९ असार । मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आज सडक प्रदर्शन गरेका छन् । आर्थिक विधेयक २०७९-०८० ले उद्योगीलाई मर्कामा पारेको जनाउँदै उनीहरुले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डको गोकुवा चोकमा प्रदर्शन गरेका हुन् । उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गर्दै राजीनामा माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष […]