विराटनगर २६ चैत । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुनः नामकरणको मागसहित पत्र बुझाएका छन् । ५ वटा जातीय संस्थाहरूसहित आन्दोलन गरिरहेका विभिन्न संगठनहरूले चाँडै प्रदेशको पुनः नामकरण माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल […]
विराटनगर २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो । पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी तत्कालको लागि निलम्बन गरेको हो । रास्वपा संसदीय दलका […]
विराटनगर २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अव तिव्रता पाउने आश्वासन दिनुभएको छ । राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गर्दै ‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’, उहाँले कांग्रेससँगको गठबन्धनबारे भन्नुभयोे, ‘तर जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी […]
विराटनगर, २४ चैत । कोभिड–१९ को नयाँ भेरियन्ट एक्सवीवी १.१६ सक्रमण बढेसँगै मोरङमा नियन्त्रणका लागि काम शुरु भएको छ । सरोकारवालाहरुले कोरोना भित्रिन नदिन सीमा क्षेत्रमा निगरानी बढाउने, कोभिड अस्पताललाई व्यवस्थित बनाउने र कोशी अस्पताल विराटनगरमा रहेका आइसियु, एचडियुलाई व्यवस्थित बनाउनु पर्ने सहभागीहरुले जोड दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकमा […]
विराटनगर २३ चैत । माध्यमिक शिक्षा परीक्षा ( एसईई) सञ्चालन भईरहेका मोरङको तीन वटा परीक्षा केन्द्रबाट आज १९९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान, केराबारी र सुन्दरहरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित सरस्वती नमुना […]