विराटनगर २६ भदौ । विराटनगरमा नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराटराजाको दरबारको विकासका लागि निफ्रा बैंक लगानी गर्न तयार भएको छ । विराटनगरको विकासका विषयमा निफ्रा बैंकका प्रमुख कार्यकारी अधिकृत सहितको टोली र महानगरका प्रमुख नागेश कोइरालावीच भएको छलफलमा निफ्रा बैंक लगानी गर्न तयार भएको हो । निफ्राले नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र […]
विराटनगर २६ भदौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सरोकारवालाहरुले बताएका छन । विराटनगरमा महिला जागरण नेपाल, संकल्प नेपाल र महिला गैर सरकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता विषयक छलफल कार्यक्रमका सहभागिहरुले स्थानिय निकायको निर्वाचनमा राजनीतिक दलहरुको गठबन्धनका कारण महिलाहरुको सहभागिता धेरै कम भएको र […]
विराटनगर, २५ भदौ । फोहोरको मात्रै बढ्दै गएपछि विराटनगर महानगरपालिकाले नगरका चोक, गल्लीहरुमा सरसफाईको जागरण अभियान शुरु गरेको छ । कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान शुरुवात गरेको हो । भदौ पहिलो साता महानगरु प्रमुख नागेश कोइरालाले अभियानको शुरुवात गरेका थिए । पहिलो पटक विराटनगर रथयात्रालाई केन्द्रित गरेर सफाई अभियानको थालनी गरिएको थियो । महानगरका […]
विराटनगर, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताउनुभयो । सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको अध्यक्ष ओलीले बताउनुभभयो । यो विधेयक फिर्ता लिएर […]
विराटनगर, २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचन पछि पनि देशमा स्थिरता नआउने बताउनुभएको छ । निर्वाचन पछिका ५ वर्ष पनि मुलुक अस्थिरताका विच गुज्रने उहाँको भनाई छ । विराटनगरमा नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले उपाध्यक्ष पाण्डेले सो कुरा […]