राजनैतिक अधिकार संरक्षणमा राजनैतिक दलहरुले चासो दिएनन्

विराटनगर, ३ असोज । राजनैतिक अधिकार संरक्षणमा राजनैतिक दलहरुले चासो नदिएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् । ब्लु डायमण्ड सोसाईटीले विराटनगरमा आयोजना गरेको यौनिक तथा लैंगिक अल्फसंख्यक समुदायका मुद्दाहरु सम्बन्धी अन्तक्र्रिया कार्यत्रममा सहभागिहरुले राजनैतिक दलहरुले अन्य समुदायको अधिकार सुनिश्चितता गर्ने मुद्धाहरु उठान गर्ने तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको कुनै पनि मुद्धालाई वेवास्ता गर्ने […]

प्रदेश १ मन्त्रिपरिषद् बैठक : शहीद परिवारलाई उपचार खर्च प्रदान गर्ने निर्णय

विराटनगर, ३१ भदौ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित नौ वटा मन्त्रालयले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले केही कार्यविधि, निर्देशिका, उपचार खर्च प्रदान गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, […]

महिलाको सशक्तिकरण आवस्यक : उपप्रमुख कार्की

विराटनगर ३१ भदौ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाको सशक्तिकरण आवस्यक भएको बताउनु भएको छ । महिलाहरु आर्थिक र शैक्षिकरुपमा सवल भए हिंसामा नपर्ने उहाँको भनाई छ । युएनएफपीए र भिएसओ नेपालसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले लैंगिक समानता नीति र लैंगिक हिंसा निवारण कोष संवन्धि आज विराटनगरमा आयोजना गरेको […]

विराटनगर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्थाहरुको सहयोगमा वृहत रुपमा सरसफाई अभियान अगाडि बढाइने […]

‘प्रेमको प्रतिक भगवान कृष्ण’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव आज सकिने

विराटनगर, ३१ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव आज सकिदैछ । भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विहिबार […]