एमाले उपाध्यक्षमा बराल, मोरङ इन्चार्जमा घिमिरे

विराटनगर १७ साउन । नेकपा (एमाले)ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ । सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य बराललाई मनोनयन गर्ने निर्णय गरेको हो । बराल यसअघि बागमति प्रदेशको इन्चार्ज हुनुहुन्थयो । यसैगरि एमाले मोरङको इन्चार्जमा केन्द्रीय सदस्य जीवन घिमिरेलाई जिम्मेवारी दिईएको छ । आज बसेको सचिवालय बैठकले घिमिरेलाई मोरङ […]

दुहवीबाट हराएकी नाबालिका विराटनगरमा भेटिइन, बन्धक बनाउने ३ जना पक्राउ

विराटनगर १६ साउन । सुनसरीको दुहवीबाट हराएकी एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखिएको अवस्थामा भोलिपल्ट फेला पारिएको छ । बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधबार बिहान सकुशल उद्धार गरेको छ । बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । […]

कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकारका घटनामा ४ सय १४ जना पीडित

विराटनगर १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिको मानव अधिकार अवस्था आज सार्वजनिक सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ […]

जनमुखी कार्यक्रमहरु कटौति गरिएकोप्रति पूर्वमुख्यमन्त्री कार्कीको असन्तुष्टी

विराटनगर १६ साउन । प्रदेश सरकार फेरबदलसंगै जनमुखी कार्यक्रमहरु कटौति गरिएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । आज पत्रकार सम्मेलन मार्फत पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान सरकारले कार्यकर्तामूखी योजनालाई प्राथमिकतामा राख्दै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु रोकर अन्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिलेको सरकारले कार्यकर्तामूखी योजनालाई जोडदिँदै २५ हजार रुपैया बजेटसम्मको […]

कोशी प्रदेशमा चिया सम्मेलनको तयारी गरिरहेका छौं : मुख्यमन्त्री कार्की

इलाम, १५ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ । इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको […]