विराटनगर ७ पुस । पछिल्लो केही समय देखि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला संघीय सरकार र त्यसको नेतृत्वप्रति निकै आक्रामक देखिदै आउनु भएको छ । पत्रकार सम्मेलन देखि सभा सम्मेलनमा सरकारको विरोध नगरेको दिन नै हुँदैन । सरकारले काम गरेन, प्रधानमन्त्रीले काम गरेनन् भन्नमै अधिकांश समय खर्च गर्ने गर्नु भएको छ […]
विराटनगर ६ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैंक क्षेत्रलाई मिटर ब्याजीको संज्ञा दिनु भएको छ । शुक्रबारबाट विराटनगरमा सुरु भएको मोरंग ब्यापार संघ एक्स्पो २०२३ को उद्घाटनका क्रममा प्रतिनिधि सभा सदस्य समेत रहेका डा. कोइरालाले बंैकले मानिसको हैसियत हेरिकन कारोबार गर्ने गरेको आरोप लगाउनुभयो । मुलुकलाई कृषि प्रधान भनिएपनि बैंकले कृषकलाई निर्धारित […]
विराटनगर ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाहालले विगत १ वर्षमा सरकारले गरेका काम पर्याप्त नभएको बताउनु भएको छ । एक वर्षको निरन्तरतालाई भंग गरेर अर्काे वर्ष नयाँ ढंगले काम सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विराटनगरमा आज ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटन गर्दै उहाँले कार्यशैली नै परिवर्तन गरेर काम गर्ने […]
विराटनगर ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरेका कार्य सफल भएको दावी गर्नु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुलुकको वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा समेत सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गर्नु भयो । प्रधानमन्त्री दाहालले सरकारले मिटर व्याज, नागरिकता […]
विराटनगर ५ पुस । २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गतेबाट कार्यकाल सकिदैछ । कार्यकाल सकिनु एक महिना अघि नै राष्ट्रिय सभा सदस्यको निर्वाचन गरिसक्नु पर्ने ब्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । कार्यकाल सकिन लागेका २० जना मध्ये एक जना सरकारकोको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् । बाँकी १९ जना […]