एमाले मोरङको अध्यक्षमा तीन नेताको दावी

विराटनगर १५ माघ । नेकपा एमाले मोरङको ११ औं जिल्ला अधिवेशनको मिति तय भएसँगै नेतृत्वका लागि दौडधुप शुरु भएको छ । आगामी फागुन १७–१९ सम्म ११ औं जिल्ला अधिवेशन गर्ने जिल्ला संगठन कमिटीको तेश्रो पूर्ण बैठकले निर्णय गरेको छ । सोमबार विराटनगरमा सम्पन्न पूर्ण बैठकले शुक्रबार सचिवालय बैठकको निर्णय अनुमोदन गरको थियो । संगठन कमिटी […]

प्रदेश तथा स्थानीय तहबीच विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति

विराटनगर १४ माघ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार यो विधेयक प्रदेश सभाबाट पास भएपछि स्थानीय तह र प्रदेश सरकारबीच र स्थानीय […]

दलिय जिम्मेवारी लिने चरणमा पुगेकी छैन, मिडियामा आएका कुरा गलत हुन : पूर्व राष्ट्रपति भण्डारी

विराटनगर १४ माघ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दलिय जिम्मेवारी लिने चरणमा आफु पुगी नसकेको बताउनु भएको छ । राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलिय जिम्मेवारी लिने चरणमा पुगी नसकेको उहाँको भनाई । आज विराटनगरमा पत्रकारसँगको भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो,‘ मेरो छलफलको विषय बनेको छैन । त्यसका लागि बेला भएको छैन […]

एमाले माेरङकाे ११ औं जिल्ला अधिवेशन फागुनमा हुने

विराटनगर १४ माघ । नेकपा एमाले माेरङकाे ११ औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने भएकाे छ । विराटनगरमा साेमबार बसेकाे जिल्ला संगठन कमिटीकाे तेश्राे पूर्ण वैठकले फागुन १७-१९ सम्म जिल्ला अधिवेशन गर्ने निर्णय गरेकाे हाे । एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम […]

कोशी प्रदेश : तीन वर्षमा १३० बालबालिका हराए, ११० को उद्धार गरि परिवारको जिम्मा लगाइयो

विराटनगर १३ माघ । विराटनगर १५ का ५१ वर्षीय लक्ष्मण चौधरी (माझी)का दुई छोराहरु (११ वर्ष र ७ वर्ष) गत कात्तिक ९ गतेदेखि घरबाटै बेपत्ता भए । गाउँघरमा तिहारको रमझम चलिरहेको थियो । ३ सय रुपैयाँ लिएर पटका किन्न हिँडेका छोराहरु राती अवेर सम्म घर फर्किएनन् । २ दिन सम्म लक्ष्मणले छोराहरुको बाटो हेर । […]