विराटनगर– विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर […]
सुनसरी, २१ साउन । सुनसरीको सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालले पछिल्लो समयमा आफ्नो विभिन्न प्रविधि र सुविधा भित्रयाउने क्रममा शनिवार देखि ईको र इन्डोस्कोपी सेवा शुचारु गरेको छ । अस्पतालमा पेट आन्द्र कलेजो तथा मुटु सम्बन्धि रोग जाँच गराउन आउने विरामीहरुलाई लक्षित गरी ईको र इन्डोस्कोपी मेसिन जडान गरी एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका […]
विराटनगर, १६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण भएको छ । १६३ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ४९४ जनाको एन्टिजेन परुीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४, मोरङमा १३, सुनसरीमा ९ र प्रदेश १ बाहिरका ३ जनामा […]
विराटनगर, १६ साउन । विराटनगरबाट सवारी चालक लाइसेन्सको ट्रायल शुरु भएको छ । विराटनगरस्थित ट्रायल सेन्टरको सोमबार प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुभएको थियो । उहाँले ट्रायल सेन्टरको उद्घाटन गर्दै सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले विराटनगरबाट पनि सेवा शुरु गरेको बताउनुभयो । लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा विराटनगरबाट दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ […]
विराटनगर, १४ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९९ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ७९ जनाको पीसीआर र १ हजार ९ सय २० जनाको एन्टीजेन विधिबाट परीक्षण […]