विराटनगर २५ पुस । रंगेली नगरपालिका– ४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । २०६५ सालदेखि उनले हरेक केन्द्र (१४–१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबार लघुवित्तका कर्मचारीले बोलाएर उनलाई एक […]
विराटनगर, २३ पुस । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको छ । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान काम नलाग्ने भएको थियो । सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको […]
विराटनगर २२ पुस । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङले सेवा विवृत्त १४ जना कर्मचारीलाई सम्मान गरेको छ । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा गोपाल फनपार्क कटहरीमा भएको बनभोज कार्यक्रमको अवसरमा सेवा निवृत कर्मचारीहरुलाई सम्मान गरिएको हो । सेवा निवृत्त कर्मचारीहरु राजु अधिकारी, गणेशवहादुर कार्की, […]
विराटनगर १८ पुस । माईती नेपाल विराटनगरले बालिका तथा किशोरीहरुसँग आज कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा सीमावर्ती जोगवनीनाकाबाट उद्धार गरिएका युवतीहरु, घरेलु हिंसामा परेको महिलाहरु र विराटनगरका विभिन्न वडावाट बालिकाहरु गरि २३ जनाको सहभागिता रहेको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मानव बेचबिखन तथा ओसारपसार र […]
विराटनगर १३ पुस । अम्बे मुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा रेडियो नेपालको मोरङ संवाददाता कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. […]