विराटनगर १६ मंसिर । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा नेकपा एकिकृत समाजवादी कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमालेमा प्रवेश गर्नु भएको छ । आज दिउँसो एमाले पार्टी कार्यालयमा पुगेका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । लामासँगै अन्य कार्यकर्ता पनि पार्टी प्रवेश गरेको जनाइएको छ । नेकपा एसबाट […]
विराटनगर १५ मंसिर । नेकपा एकिकृत समाजवादी उर्लाबारी नगरकमिटीका अध्यक्ष सहित करिव एक सय नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन् । एकिकृत समाजवादी सहित १५ वटा राजनीतिक दल र समूहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको कोशी प्रदेश स्तरिय भेलाको पूर्वसन्ध्यामा उनीहरु एमालेमा फर्किएका हुन् । उर्लाबारीबाट नेकपा एसका कार्यकर्तालाई सोमबार विराटनगर भेलाका लागि ल्याउने जिम्मेवारी पाएको […]
विराटनगर १५ मंसिर । गत बैशाखमा सम्पन्न विराटनगर एमाले महानगर कमिटीको उपाध्यक्षमा पराजित भए लगतै राम पोखरेल भनेका थिए,‘ पराजय राजनीतिक यात्राको अन्त्य होइन, शुरुवात हो ।’ महानगर उपाध्यक्षमा झिनो (९) मतान्तरले पराजित भएका उनले पराजयबाट आफ्नो राजनीतिक यात्रा शुरु भएको सामाजिक सञ्जाल मार्फत बताएका थिए । महानगर कमिटीको पदाधिकारीमा संस्थापन इतर समूह निर्वाचित हुँदा […]
विराटनगर १४ मंसिर । विराटनगरमा आजदेखि प्राइम अस्पतालले सेवा शुरु गरेको छ । विराटनगर हस्पिटल चौकमा साविक गोल्डेन अस्पताल सञ्चालन भएको भवनबाट प्राइम अस्पतालले आजदेखि सेवा शुरु गरेको हो । अस्पतालको ७ जना सञ्चालकका आमाहरुले सामुहिक रुपमा उद्घाटन गर्नु भएको थियो । अस्पतालका सञ्चालक सनातन मण्डलले अस्पताल भवनको पुननिर्माण र उपकरण सहित गरि ११ करोडको […]
विराटनगर १४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लैङिक हिसा नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गर्ने बताउनु भएको छ । मेरङको रंगेली नगरपालिकाद्वारा आज ३४ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान –२०२५ को अवसरमा आयोजित एक दिने किशोरी स्वास्थ्य परामर्श मेलाको उद्घाटन गर्दै उहाँले आगामी दिनमा प्रदेशमा सबै प्रकारको महिला हिंसा […]