विराटनगर १५ माघ । प्रेस चाैतारी माेरङले वार्षिक कार्ययाेजना बनाएर काम गर्ने भएकाे छ । कार्ययाेजना समेटेर बार्षिक क्यालेन्डर तयार गरिने चाैतारी माेरङले निर्णय गरेकाे छ । मंगलबार विराटनगरमा नवनिर्वाचित कार्यसमिति अध्यक्ष चीना थापाकाे अध्यक्षतामा बसेकाे पहिलाे बैठकले कार्ययाेजना सहितकाे क्यालेन्डर तयार गर्न सचिव नवराज भट्टराईकाे संयाेजकत्वमा सहसचिवद्वय कृष्णचन्द्र सुवेदी र राजकुमारी तामाङ सदस्य रहनु […]
विराटनगर १५ माघ। कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो । कोशी प्रदेशका […]
विराटनगर १५ माघ । कोशी प्रदेशका २ लाख ६५ हजार किशोरीहरुलाई एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) खोप लगाईने भएको छ । आगामी माघ २२ देखि फागुन ७ गते सम्ममा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु २ लाख २० हजार ५८४ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार किशोरीलाई खोप लगाईने […]
विराटनगर १५ माघ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको आगामी शनिबार विराटनगरमा विमोचन गरिने भएको छ । प्रगतिशिल लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन गर्नु हुने छ । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक […]
विराटनगर १५ माघ । नेकपा एमाले मोरङको ११ औं जिल्ला अधिवेशनको मिति तय भएसँगै नेतृत्वका लागि दौडधुप शुरु भएको छ । आगामी फागुन १७–१९ सम्म ११ औं जिल्ला अधिवेशन गर्ने जिल्ला संगठन कमिटीको तेश्रो पूर्ण बैठकले निर्णय गरेको छ । सोमबार विराटनगरमा सम्पन्न पूर्ण बैठकले शुक्रबार सचिवालय बैठकको निर्णय अनुमोदन गरको थियो । संगठन कमिटी […]