विराटनगर, पुस १ । उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ । पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका […]
विराटनगर २९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका छन । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे […]
विराटनगर, २९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आजदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको हो । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताउनुभयो […]
विराटनगर २९ पुस । नेकपा एमाले विराटनगरले महानगरका निर्णय हचुवाका भरमा हुने गरेको भन्दै आपत्ती जनाएको छ । महानगर अध्यक्ष सागर थापाले अध्ययन, अनुसन्धान विनै महानगरले निर्णय गर्ने गरेको भन्दै आपत्ति जनाउनु भएको हो । महानगरमा नयाँ नेतृत्व आएदेखि नै हचुवाका भरमा निर्णयहरु हुँदै आएको एमाले महानगर कमिटी अध्यक्ष थापाले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा […]
विराटनगर २४ मंसिर । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो । आदिवासी जनाजाति महिलामा सिर्जना दनुवार, उदयपुर, कमला थापा, झापा, मीना श्रेष्ठ, सुनसरी सिर्जना राई, भोजपुर, मालती कुमारी लिम्बु, मोरङ, आदिवासी […]