कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीद्धारा सपथग्रहण

विराटनगर, ७ जेठ । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिनु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान […]

विराट राजा दरवार–बर्जु हाफ म्याराथनमा रावत प्रथम

विराटनगर ६ जेठ । विराटनगर– १८ स्थित विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट –बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त्त दौडमा रावतले २३ किमिमिटर दुरी एक घण्टा १७ […]

विराटराजा दरबार र बर्जुताललाई जोडेर विकास गरिने छ : मन्त्री आचार्य

विराटनगर ६ जेठ । कोशी प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री जीवन आचार्यले स्थानीय स्तरमा रहेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरुको विकास गरिने बताउनु भएको छ । प्रदेश सरकारले संभावना भएका पर्यटकीय क्षेत्रको आवस्यक संरक्षण र विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वन, पर्यटन तथा वातावरणले शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको सुनसरी बर्जु […]

पेसागत महासंघद्धारा मिल्स माविलाई खेल सामग्री हस्तान्तरण

विराटनगर ५ जेठ । पेसागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा पेसागत महासंघ मोरङ र विराटनगर महानगर समितिले मिल्स मावि विराटनगरलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको छ । ट्रेड यूनियन आन्दोलनको भूमि रहेको विराटनगर रानी स्थित मिल्स माबिलाई १५ हजार बराबरको खेल सामाग्री हस्तानान्तरण गरिएको हो । पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको खेल सामग्री […]

राष्ट्रपति पौडेलद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ( पूर्णपाठ सहित)

काठमाण्डौं ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो ।   प्रतिनिधि सभाका […]