विराटनगर, ४ मंसिर । प्रदेश १ मा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।साँझ ५ वजे सम्म करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए । कुल खसेको मतको अन्तिम विवरण संकलनको काम भईरहेको उनले बताए । अधिकारीका अनुसार प्रदेशभर कतैपनि पनि मतदान स्थगित […]
विराटनगर १ मंसिर । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनैपनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले आज मध्यराती देखि खुल्ला प्रचार प्रसार नहुने भएकाले यसवीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनैपनि प्रभावमा नपर्न आग्रह गर्नुभएको हो […]
विराटनगर १ मंसिर । मोरङको कटहरीमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार रहेका अमनलाल मोदी र भीम पराजुलीलाई प्रश्न गर्नेलाई कुटपीट गरिएको छ । बुधबार कटहरी ३ चम्राहीस्थित मदरसामा आयोजित चुनावी सभामा उमेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई कार्यकर्ताहरुले कुटपिट गरेका हुन । प्रतिनिधिसभा उमेदवार अमनलाल १० वर्ष सांसद भएर के के विकास […]
विराटनगर, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन । निर्वाचनपछि गठबन्धनको काम सकिने उहाँको भनाइ छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयोे,‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ ।’ मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने उहाँको दाबी […]
विराटनगर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउनु भएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गछियामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको विकास गठबन्धनबाट मात्रै सम्भव भएको जिकिर गर्नु भयो । फेरि प्रतिगमनविरुद्ध आन्दोलन गर्न नपरोस् […]