विराटनगर, ४ वैशाख । विराटनगरमा प्रदेशस्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद कार्यक्रम आयोजना हुने भएको छ । भोली बैशाख ५ गते उद्योग संगठन मोरङमा कार्यक्रम आयोजना हुन लागेको हो । लिभिङ विथ आइसिटि र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा कार्यक्रम हुन लागेको हो । आयोजकले आज नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्मेलनको आयोजना […]
विराटनगर, ४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वतन्त्र, पारदर्शि एवं निश्पक्ष बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्ला स्थित क्रियाशील राजनीतिक दलहरुसँग छलफल गरेको छ । छलफलमा दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिता विषयमा कार्यालय प्रमुख लेवन कास्यप अधिकारीले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । मतदाता समेतलाई निर्वाचन आचार संहिता लाग्ने भएकाले निर्वाचन सम्बन्धमा […]
विराटनगर, ४ वैशाख । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुजन्य पदार्थको समग्र विकास गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनु भएको छ । नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएशनको आज विराटनगरमा आयोजित प्रदेश स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायिककरण गरी कृषि तथा पशुजन्य वस्तका उत्पादन वृद्धि गरी […]
विराटनगर, ३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्रको दल नेपाली कांग्रेसको विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको छ । विराटनगर महानगरपालिकामा कांग्रेसले मेयरका लागि ७ र उपमेयरका लागि १२ जनाको नाम पार्टी केन्द्रीय समिति समक्ष आज सिफारिस गरेको हो । पार्टीको विराटनगर समिति सभापति दीपक चपागाईंका अनुसार मेयर […]
विराटनगर, ३ वैशाख । प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम प्रयोगबाट प्रचार प्रसारलाई ब्यवस्थित र ब्यापक बनाउने भएको हो । एमाले प्रदेश नं. १ कमिटी प्रचार विभागको आयोजना र प्रेस चौतारी नेपाल १ नम्वर प्रदेश […]