विराटनगर १७ फागुन । प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोशी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन । नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई दिउँसो १ बजे सम्मको […]
विराटनगर १६ फागुन । विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित […]
विराटनगर १६ फागुन । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोशी अस्पताललाई प्रयोग गर्ने सम्झौता भएको छ । आज शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको हो । दुई साताअघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग […]
विराटनगर १६ फागुन । बालबालिका संवन्धि ऐन २०७५ लाई कार्यान्वयनका लागि १२ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झाको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो । सरोकारवालहरुले बालबालिका सम्वन्धी ऐन, २०७५ को व्यवस्था अनुसार बालबालिका सम्वन्धी कार्यविधीको तर्जुमा गरी कार्यान्वयनमा ल्याईने, बालबालिका सम्वन्धी ऐन, २०७५ को […]
विराटनगर १५ फागुन । प्रदेश १ का १२ जना सांसदहरुको ज्ञान सहयोगीका रुपमा १२ जना यूवाहरुले काम गर्ने भएका छन् । युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप पोखरा रिसर्च सेन्टरको पहलमा सन् २०२० देखि शुरु भएको कार्यक्रम अन्र्तगत प्रदेश १ का ५० जना २० देखि ३० वर्ष उमेर समूहका यूवाहरुलाई छनौट गरि विराटनगरमा तीन दिने […]