विराटनगर २९ माघ । बैंकिङ जटिलता निराकरणका लागि मोरङ व्यापार संघ निरन्तर रुपमा पहल गर्दै आएको छ । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष आज विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्नुभएको छ । संघका अध्यक्ष रिजाल सहित उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले अर्थ मन्त्री पौडेललाई भेट […]
विराटनगर २९ माघ । मोरङको बेलबारी नगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ३१ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक वर्ष २०७९–०८० का लागि नगरपालिकाका ५६९ वटा योजनाहरु मध्ये ३१ प्रतिशत योजनाको काम सम्पन्न भएको छ । कुल योजनाहरु मध्ये १७६ वटा सम्झौता भएको, ७५ योजनाको भुक्तानी भएको र ३९३ वटा योजनाहरु सम्झौताको चरणमा […]
विराटनगर २९ माघ । माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो ।एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको जनाइएको […]
विराटनगर २९ माघ। विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको एभरेष्ट कार्निभल २०७९ को अवलोकन गर्ने अभिभावकहरुले प्रशंशा गर्नुभएको छ । यो समारोह एउटा विद्यालय भित्रको कृयाकलाप मात्रै नभएर भव्य समारोह बराबर रहेको अभिभावकहरुले प्रतिकृया दिनुभएको छ । अभिभावकका रुपमा पुग्नुभएका युवा नेता रुपेश खतिवडाले कार्यक्रम भव्य रहेको प्रतिकृया दिनुभयो । यस्तै अर्का […]
विराटनगर २७ माघ । नेपाल राष्ट्र बैंकले साना ऋणीप्रति उदारता देखाएका छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २ करोडसम्म ऋण लिएको साना ऋणीलाई कर्जाको पुनर्संरचना र पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । गत साउनमा सार्वजनिक भएको मौद्रिक नीतिले लिएका कसिलो कार्यदिशालाई निरन्तरता दिएको केन्द्रीय बैंकले […]