विराटनगर, १४ वैशाख । नेकपा विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन । खतिवडालाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको हो । ०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विस्फोटक पदार्थसम्बन्धी मुद्दा लगाएको थियो । अढाई वर्षपछि सो मुद्दाको फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर […]
विराटनगर १४ वैशाख । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । आज विराटनगरमा उद्योगी व्यवसायी र प्राधिकरणका प्रदेश कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँगको छलफल कार्यक्रममा परिसंघ प्रदेश–१ ले नेपाल विद्युत प्राधिकरणलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश–१ […]
धरान, १४ बैशाख । पुर्वको सुन्दर पर्यटकीय शहर धरानको विकासको खाका कोर्दै समग्र धरानबासीको पक्षमा युवा जोश जांगर र उत्साहकासाथ स्थानीय तहको चुनावी मैदानमा उत्रिएकी मन्जु भण्डारी सुवेदी धराने जनताकालागि अपरिचित नाम होइन । उनलाई नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा धरान उपमहानगरकालागि मेयरको प्रत्यासीमा उठाएको छ । नेकपा एमालेले देशका ११ […]
विराटनगर, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाले आफ्नो नेतृत्वमा विराटनगरको इतिहास कायम हुने गरी नयाँ विराटनगर निर्माणको खाका तयार भईसकेको बताएका छन् । यो अभियानलाई मूर्त रुप दिन भ्रष्टचार न्यूनीकरण आफ्नो महत्वपूर्ण कमद हुने उनले स्पष्ट गरेका छन् ।पाँच दलीय गठबन्धनको समर्थनमा मेयर पदमा उठेका कोइरालाले […]
विराटनगर, १३ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङबाट ४ हजार बढीको उम्मेदवारी परेको छ । वैशाख ११ र १२ गते दुई दिन गरि १७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र १५९ वडामा गरि ४ हजार ३६१ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । विराटनगर महानगरपालिका […]