विराटनगर १४ वैशाख । मानसिक रोगका कारण हुने आत्महत्या नियन्त्रणका लागि परिवार, समाजमा सचेतना आवश्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र धनकुटा वहुमुखी क्याम्पस धनकुटाद्वारा आज विराटनगरमा आयोजित आत्महत्या, लागु औषधि दुव्र्यसन तथा मानव वेचविखन नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले मानसिक रोगका हुने आत्महत्या नियन्त्रणका लागि व्यक्तिलाई […]
विराटनगर १४ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै शसस्त्र प्रहरीको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको समुह ए अन्तरगत दोस्रो खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित […]
विराटनगर १३ वैशाख । सञ्चारकर्मीहरुले परम्परागत शैलीमा लेख्ने समाचारलाई परिस्कृत गरि विषयक केन्द्रीत खोजमुलुक समाचारतर्फ कलम चलाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश एवं प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पाँचदिने लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालीम उद्घाटनका अवसरमा सहभागीहरुले खोजमुलुक समाचारबाट सञ्चारकर्मीहरु आफ्नो खुट्टामा आफै उभिन सक्षम […]
विराटनगर १३ वैशाख । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता शूरु भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता शूरु भएको हो । शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागिय आर्मीले अर्को विभागिय टोली […]
विराटनगर १३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि यस क्षेत्रमा ‘कोशी खेलकूद ग्राम ’निर्माण गर्ने बताउनु भएको छ । मनमोहन मेमेरियल कप फाउण्डेशन इनरुवा सुनसरीले विराटनगरमा आजदेखि आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ को विराटनगर–१९ बैजनाथपुर स्थित गिरिजाप्रसाद रङगशालामा आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा ग्राम स्थापनाबाट […]