विराटनगर १४ साउन । सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा नेपाल बाँतर सरदार समाजले आयोजना गरेको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । कटहरी–६ स्थित ढेलाखोकी टोलका युवा युवतीहरुलाई सजग गराउने उदेश्यले लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि सचेतना गराएको हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विद्ययान्नद माझीले अहिले पनि लैंगिक हिंसा, लागु […]
विराटनगर १२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ। लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना कार्यक्रममा मुख्यमन्त्री कार्कीले क्लबले समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने […]
विराटनगर ११ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष नेकपा(माओवादी केन्द्र)का तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जनाले आज साँझ राजीनामा दिनु भएको छ । मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माओवादी केन्द्रबाट प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती,स्वास्थ्यमन्त्री राजेन्द्र काकी,पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्यटन ,वन तथा वातावरण […]
विराटनगर ११ साउन । अर्किड कलेज विराटनगरले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो । कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी जानकारी दिनुभयो । […]
विराटनगर ११ साउन । लोकप्रिय लोक गायक एलपी जोशीप्रति मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । झापा दमकका गायक जोशीको बिहीबार राति निधन भएको हो । रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’’, ‘ओल्लो खोलो, पल्लो खोलो–कमिलोको गोलो भनेर हो रानाज्यू’, ‘कान्छी मट्याङट्याङ्’लगायतका दर्जनबढी गीत चर्चित छन् । यस्तै अब्बल दर्जाका चित्रकार, […]