विराटनगर ८ माघ । हिसान स्पोट्स मिटको १२ औं संस्करण भोली देखि सुरु हुँदैछ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुधबारदेखि हिसान स्पोट्र्स मिटको १२ औं संस्करण गर्न लागेको जानकारी दिएको छ । ‘हिसान मोरङको मूल […]
विराटनगर ९ माघ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक नेतृत्वका कारण यूवाहरु विदेश पलायन भएको बताउनु भएको छ । देशको अवस्थाका कारण यूवाहरु विदेशमा मर्न तयार भएको उहाँले बताउनुभयो । पूर्वप्रधानन्याधिश श्रेष्ठले भन्नुभयो,‘ रुस–युक्रेन युद्धमा यूवाहरु मर्न तयार भए, तर यहाँ बस्न मञ्जुर भएनन् ।’ यसको जवाफ राज्य संयन्त्रले दिनु पर्ने उहाँले बताउनुभयो । सरकार दिन […]
विराटनगर ८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरेका कामहरुको उपलव्धि आज सार्वजनिक गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत असोज २७ गते गठित सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र संचालनमा ल्याउनुका साथै सुनसरीको इटहरी उपमहानगरपालिकामा –११ मा […]
विराटनगर ८ माघ । कोशी प्रदेश सरकारले विराटनगर– १० स्थित शैलजा आचार्य हृदय रोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ । प्रस्तावित एक सय शैय्याको हुने उक्त केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिनु भयो । केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीहरुले […]
विराटनगर ८ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधिबारे सचेत गराएको हो । मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको आयोगले जाएको छ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवारदेखि आचारसंहिता पालना गर्नुपर्ने सरोकारवालाले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि किसिमका छलफल, गोष्ठी, सभा सम्मेलन […]