विराटनगर १६ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएकोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ । मुलुकको अर्थतन्त्र चरम संकटमा परेको अवस्थामा सांसदहरुलाई सेवा सुविधा थपगर्ने कुराले नेपाली कांग्रेसका साथीहरुलाई पिडावोध गराएको उहाको भनाई थियो । समुदायमा कांग्रेस अभियानको विराटनगरमा […]
विराटनगर १६ माघ । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस र ७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय आयोजनामा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको हो । छलफल कार्यक्रमको अध्यक्षता गर्नु भएका निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले देशको तीनै तहको सरकारको आपसी सहयोग र सहकार्यले मात्रै […]
विराटनगर १५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोट्र्स मिट आज सम्पन्न भएको छ । माघ ९ देखि सुरू भएको स्पोट्र्स मीट आज विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई […]
विराटनगर, १५ माघ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न अपराधमध्ये चोरी नियन्त्रण गर्न निक्कै चुनौतीपूर्ण रहेको बताउनु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पहिलोपटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले दुई देशीय खुला सीमा भएका स्थानमा चोरीका घटना धेरै हुने गरेको उल्लेख गर्नुभयो । डीआईजी खापुङले चोरीमा संलग्नलाई कारबाहीका लागि कडा […]
विराटनगर, १५ माघ । न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको भन्दै विराटनगर स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १३ वटा निजी उद्योगको १७ वटा मुद्दा दायर गरेको जनाएको छ । सोमबार विराटनगरमा आयोजित दोश्रो त्रैमासिक समिक्षा गोष्ठीमा सो कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण र्सार्वजनिक […]