ग्रिनपिस र सरस्वती सेमिफाइनलमा प्रवेश

विराटनगर ७ पुस। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामा ग्रिनपिस स्कुल र सरस्वती स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा ग्रिनपिस स्कुलले ग्रिनल्याड स्कुललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरको खेलमा १७ […]

‘सेफ जोन’बाट महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्य भएका पर्शुरामको शक्ति प्रदर्शन

विराटनगर ६ पुस । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन पछि निवर्तमान केन्द्रीय सदस्य युवराज बाँस्कोटा आईतबार दिउँसो विराटनगर विमानस्थलमा ओर्ले । विमानस्थलमा एमालेको चुनावचिन्ह अंकित झण्डा लिएर बसेको संख्या देखेपछि उनी छक्क परे । उनी सुटुक्क ओर्ले र घर पथरीशनिश्चरे तर्फ लागे । उनी विराटनगर ओर्लेपछि सामाजिक सञ्जालमा लेखे,‘ २-४ जना परिचित अनुहार बाहेक […]

बालकमाथि हुने यौन हिंसा बढ्दो

विराटनगर ६ पुस । विश्वभर हरेक सात बालक मध्ये एक बालक १८ वर्ष हुनु अघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ । नेपालमा पनि बालक विरुद्ध हुने हिंसा बर्षेनी बढ्दै गएको पाईएको छ । भ्वाईस अफ चिल्ड्रेन (भिओसी) सँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशले […]

मानव बेचबिखन तथा लैङ्गिक हिंसा प्रभावितहरुसँगको अनुसन्धान पीडितमैत्री बनाउन जोड

विराटनगर ५ पुस । मानव बेचबिखन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरूसँग गरिने अन्तरवार्तालाई संवेदनशील, सम्मानजनक र अधिकारमा आधारित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरवार्ताका क्रममा पीडितलाई पुनः मानसिक पीडा नदिने गरि व्यवहार प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाई छ । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने अभियान अन्तरगत आफन्त नेपाल विराटनगरले विहीबार विराटनगरमा आयोजना गरेको […]

संसदीय निर्वाचनका लागि तयार रहन कांग्रेस नेता डा. कोइरालाको निर्देशन

विराटनगर ५ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलार्य आज निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका –६ को वडा कार्यालय उद्घाटन गर्दै उहाँले सरकारले आम निर्वाचन मिति तय गरिसकेको चुनावी माहोल बनाएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कांग्रेसको […]