विराटनगर ४ चैत । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य एकाडेमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । होत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ […]
विराटनगर २ चैत । शिक्षादीप माध्यमिक विद्यालयले एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सो विद्यालयबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदिती जैनले हालै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकालेकी थिइन् । जैन कुुल करिब १८ हजार परीक्षार्थीहरु मध्ये चौथो तथा छात्राहरुमा […]
विराटनगर १ चैत । यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा हुने महोत्सवमा भारतबाट १ […]
विराटनगर १ चैत । कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा महेन्द्र विष्ट नियुक्त हुनु भएको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका विष्टलाई बुधबार मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्नु भएको हो । पत्रकार विष्टले आमसञ्चार विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०५२ सालदेखि निरन्तर पत्रकारिता पेशामा रहनुभएका विष्ट हाल अरुण खवर अनलाईनको […]
विराटनगर, ३० फागुन । सुनसरी र धनकुटामा हिजो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित तालतलैया मोडमा राति ९ बजेतिर ट्रक र मोटरसाइकल ठोक्किएको थियो । उत्तरतर्फ जाँदै गरेको ना ६ ख १७२४ नम्बरको खाली ट्रक र दक्षिणतिर आउँदै गरेको बा […]