स्वास्थ्य बीमाको पहुँचमा कुष्ठरोग प्रभावितहरु पुग्न सकेनन्

विराटनगर २१ माघ । कुष्ठरोग भएका विरामीका लागि नेपाल सरकारले स्वाथ्य बीमा निशुल्क गरेको छ । उनीहरुको स्वाथ्य बीमा बापतको योगदान रकम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले व्यहोर्ने स्वास्थ्य बीमा नियमावली २०७५ मा व्यवस्था गरेको छ । नियमावली अनुसार अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग विरामी भएका परिवारको योगदान रकम […]

स्वदेशी उत्पादन प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने : मुख्यमन्त्री कार्की

विराटनगर २० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ । उद्योग संगठन मोरङद्वारा आयोजित, ‘ विराट एक्स्पो–२०२५’ को आज समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै उहाँले उहाँले स्वदेशी उत्पादन प्रयोगले मुलुकको राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो […]

मोरङमा माघ २३ गतेदेखि एचपीभी विरुद्धको खोप लगाईने

विराटनगर २० माघ । मोरङमा आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप लगाईने भएको छ । माघ २३ देखि फागुन १ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि विराटनगर महानगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका, ग्रामथान गाउँपालिका, […]

बाल संसारका विद्यार्थीलाई विराट एक्स्पोको भ्रमण

विराटनगर २० माघ । बाल संसार ईङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई विराटनगरमा जारी विराट एक्स्पोको भ्रमण गराईएको छ । शुक्रबार स्कुलले कक्षा एलकेजी र युकेजीका विद्यार्थीलाई एक्स्पोको भ्रमण गराईएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई एक्स्पोमा राखिएका ब्यापारिक स्टलहरु, शिक्षा, विज्ञानसँग संवन्धित स्टलहरु लगायतको अवलोकन गराईएको स्कुलका शिक्षक सुमन तामाङले जानकारी दिनुभयो । विद्यार्थीले हरेक स्टलहरुका बारेमा […]

‘कमरेड हिजो र आज’ लोकार्पण, एमाले उपाध्यक्ष शाक्य सहित एक दर्जन सम्मानित

विराटनगर १९ माघ । एमाले नेता जीवन घिमिरेको पहिलो कृति ‘कमरेड हिजो र आज’ को आज विराटनगरमा लोकार्पण गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक कार्यक्रमका वीच पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा उहाँले पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको बताउनुभयो । प्रगतिशील लेखक संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन तथा पुस्तकका पात्रहरूलाई सम्मान […]