विराटनगर ८ पुस । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको बताउनु भएको छ । पोखरेलकी पत्नी अञ्जला कोइरालाका नाममा मोरङ जिल्ला अदालतबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ । त्यो विषयलाई लिएर सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा प्रश्न उठेको थियो । सांसदहरूले उठाएका प्रश्नको जवाफ […]
विराटनगर ७ पुस । मोरङको कटहरीका एक हजार बढी महिलाहरुको प्रजनन् स्वास्थ्य परीक्षण गरिएको छ । रिप्पल नेपाल चितवनको प्राविधिक सहयोग तथा कोकन विराटनगरसँगको सहकार्यमा कटहरी गाउँपालिकाले आयोजना गरेको प्रजनन स्वास्थ्य सम्वन्धी निशुल्क जाँच र अप्रेसन शिविरमा १ हजार २ सय ४० जनाको सहभागिता रहेको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । पुस २ देखि […]
विराटनगर ६ पुस । विराटनगर ५ स्थित बाल संसार मन्टेश्वरी स्कुलमा स्पोर्टस् मिट सम्पन्न भएको छ । गत आईतबारदेखि शुरु भएको स्पोर्टस् मिट शुक्रबार सकिएको हो । एक साता सम्म सञ्चालन भएको स्पोर्टस् मिटमा एक सय मिटर दौड, चम्चा दौड, बोरा दौड, हिसाव दौड, म्युजिकल चेयर, बेलुन दौड, लुडो लगायतका प्रतियोगितामा कक्षा पिजी देखि ५ […]
विराटनगर ,६ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोपैथिक चिकित्सक प्रणालीको विकास र सुदृढीकरण गर्ने बताउनु भएको छ । नेपाल होमियोपैथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित नेपाल –भारत होमियोपैथिक चिकित्सक एवं वैज्ञानिकहरुको दुई दिने सम्मेलनको उद्घाटन गर्दै उहाँले यो चिकित्सक पद्धति वैकल्पिक स्वास्थ्य उपचारका लागि सहज, सरल र कुनै नकारात्भक प्रभाव […]
विराटनगर ५ पुस । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेश सोलुशन र नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र डाइनो टेक प्रा.लि. बीच दुई बेग्ला बेग्लै सम्झौता […]