विराटनगर १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताउनु भएको छ । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उहाँको चेतावनी छ । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । कसैको दया–मायाबाट […]
विराटनगर १२ फागुन । नेकपा माओवादी केन्द्र कानेपोखरीले जनसभाका लागि विद्यालय बन्द गर्न दवाव दिएको छ । कानेपोखरी ६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्र्तगतको जनसभा कार्यक्रमका लागि मोरङ कानेपोखरीका ४ वटा विद्यालयलाई पत्र पठाएर विद्यालय बन्द गर्न दवाव दिएको हो । बालजगत इंग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ड हर्माेन एकेडेमी र जेनिथ इंग्लिस बोर्डिङ स्कुललाई […]
विराटनगर ११ फागुन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलको तर्फबाट आइतबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गर्नुभयो । ‘अहिलेको परिस्थितिलाई नै सँधैभरी राखिरहनु […]
विराटनगर ११ फागुन । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेको छ । माओेवादी कोशीका अध्यक्ष हर्क बहादुर नेम्वाङले आईतबार विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै […]
विराटनगर १० फागुन । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिदैछ । आगामी फागुन १७-१९ विराटनगरमा हुने जिल्ला अधिवेशनकाे प्रतिनिधि चयनका लागि २०३ वटा निर्वाचन क्षेत्र तय गरिएको छ । जिल्ला भरिका १५९ वडा, २३ जनसंगठन, १७ जातिय मुक्ति समाज, ३ पेशागत र एक सम्पर्क मञ्चको निर्वाचन क्षेत्र रहेको छ […]