विराटनगर १४ चैत । सातौं संस्करणको विराट गोल्डकपको फाईनल प्रवेशका लागि आज शसस्त्र प्रहरीको एपीएफए र भारत केरलाको लुका सकर क्लववीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय शहिद रंगशालामा साँझ पौने ७ वजे शुरु हुने खेलमा दुवै टोली उपाधि नजिक पुग्नका लागि प्रतिष्पर्धा गर्न लागेका हुन । क्वाटरफाईनलमा भुटानको ड्रुक लयुल फुटवल क्लवलाई पराजित गर्दै एपीएफ अन्तिम […]
विराटनगर १३ चैत । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित […]
विराटनगर ११ चैत । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार राती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट […]
विराटनगर १० चैत । सातौं सस्करण विराट गोल्डकपको दोश्रो क्वाटरफाइनलमा आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय शहिद रंगशालामा साँझ ७ वजेदेखि शुरु खेलमा आर्मी र जावलाखेल अन्तिम चारका लागि प्रतिष्पर्धा गर्न लागेका हुन । जावलाखेल विराट गोल्डकपमा पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको हो । आर्मी पाँचौँ संस्करणको विराट गोल्डकपको उपविजेता […]
विराटनगर १० चैत । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा बिहीबार राती सम्पन्न खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का गरेको होे । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । […]